• Home
  • जिवनशैली
  • बिरगंजमा रगतको अभाव रहेको हुदा ने. बि. संघका केन्द्रिय सदस्य मुन राज तिवारीको अध्यक्षतामा आज रक्तदान
Image

बिरगंजमा रगतको अभाव रहेको हुदा ने. बि. संघका केन्द्रिय सदस्य मुन राज तिवारीको अध्यक्षतामा आज रक्तदान

बिरगंजमा रगतको अभाव रहेको हुदा ने. बि. संघका केन्द्रिय सदस्य मुन राज तिवारीको अध्यक्षतामा आज रक्तदान

कार्यक्रम ठाकुर राम बहुमुखी क्याम्पसको प्रङगनमा सम्पन्न भयो । प्रमुख अतिथि नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र न.१का क्षेत्रीय सभापति अरबिन्द गुप्ता बिशिस्ट अतिथि पुर्व स्ववियु सभापति तथा नेपाली काङ्ग्रेसका युवा नेता बैकुण्ठ श्रीवास्तव , बिरगंज महानगरका सभापति मनेन्द्र लाल नेपाली,क्याम्पस प्रमुख रन्जित प्रसाद यादव अतिथिहरुमा कन्हैया झा , गिता श्रेष्ठ ,बद्री नारायण तिवारी , मनोहर साह ,उमेश पटेल सुरेन्द्र प्रजापति लगायतको उपस्थिति थियोे । उक्त रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा . राज कुमार यादव, इम्तियाज हुस्सैन, गुडु पटेल, राहुल पटेल, जितन् यादव, अमित पटेल,मधु राना मगर, खुसी कुमारी साह, नाग ज्योति चौधरी, दिपेश कुमार यादव, पिन्टु बैठा, उवाइं मसुरी रितेश पटेल, रितेश prasad थारु सुन्धु यादव पंकज पटेल, सुरज शरम , तब्रेज आलम इरफान हुसियन, सुमित कुमार पटेल सोनु कुमार प्रजापति छ्न। सम्पूर्ण रक्तदातामा हार्दिक धन्यवाद।
यश रक्तदान कार्यक्रममा प्राविधिक सहयोग ब्लड बैंकका सौरभ राज पान्देका समुहले सहयोग गरेका छ्न ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २४ घण्टा अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *