Trending

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.9kViews
10 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ ।यूरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा तोक्दा बिक्री दर १६८ रुपैयाँ ९८ पैसा कायम गरेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
24°
Sunny
5:27 am7:01 pm +0545
Feels like: 24°C
Wind: 6km/h E
Humidity: 62%
Pressure: 1008.81mbar
UV index: 0
6 am7 am8 am9 am10 am
26°C
29°C
32°C
35°C
37°C
FriSatSunMonTue
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C
40°C / 28°C

प्रिय न्युज


लोकप्रिय