Trending

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो एजीएम, यस्ता छन् मुख्य एजेण्डा

3.1kViews
9 Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा बस्ने भएको छ। सभा चैत २० गते बिहान १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सुरु हुनेछ। बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ। तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन्।सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ। साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Partly Cloudy
5:28 am7:01 pm +0545
Feels like: 29°C
Wind: 8km/h E
Humidity: 61%
Pressure: 1006.77mbar
UV index: 0
3 am4 am5 am6 am7 am
26°C
26°C
26°C
27°C
30°C
ThuFriSatSunMon
41°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय