• Home
  • ताजा समाचार
  • डिष्ट्रिक्ट गर्भनर  अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरियो
Image

डिष्ट्रिक्ट गर्भनर  अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरियो

काठमाडौं,  फागुन । युवाहरुमा समाजसेवा र भाइचारा भावना जगाएर नेतृत्व र व्यक्तित्व विकास गर्नेगरी २० युवालाई समेटेर लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरिएको छ ।


राजधानीको एलफ्ट होटलमा सम्पन्न कार्यक्रम जोन च्यर्पर्सं नारायण कुवरको सभापतित्वमा लायन्स लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गर्भनर पीका  अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम मा MJF लायन अरुण प्रताप राणा (PDG), MJF लायन प्रुशोतम भक्त प्रधनंग (1st VDG), MJF लायन बलराम भटराई (2st VDG) ,MJF लायन अनुप कुमार पाहाडी (PDG)  एरिया 1 का लायन कोर्डिनेटर बाबुराम निरौला , लायन सन्दीप कसौधन  र  लियो/ लायन सरोज महतो को उपस्थिति मा कार्यक्रम सम्पन्न भयो |

लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत खोलिएको तथा लायन्स क्लब अफ काठमाडौं एक्सेलेन्स टिम द्वारा प्रायोजन गरिएको लायन क्लबको नयाँ कार्य समितिको संस्थापक  अध्यक्षमा उधब कुमार गुप्ता सर्वसम्मत चयन भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा अमन नोरतम सिंह, द्वितीय उपाध्यक्षमा श्याम बाबु प्रसाद जैसवाल, सचिव आशिष कुशवाहा, कोषाध्यक्ष सिरिल महतो, सहसचिव अनुराधा अधिकारी सल्लाहकारमा सुमन काफ्ले  र क्लब निर्देशक मौसम खनाल चयन भएका छन् ।

मेम्बरसिप चियरपर्सन राजेस्वारी जैसवाल, सर्भिस चेयरपर्सन ओजस्वी सिंह राठौर, मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सनमा कुनाल गौतम चयन भएका छन् ।

यस्तै, क्लबका प्रमुख सदस्यमा खुशी जैसवाल, शम्भाव धमला, आशिष रौनियार र मुस्कान रौनियार सर्वसम्मत निर्वाचित भएका छन् । एक बर्षको कार्यकाल रहने नयाँ कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई क्लबका संस्थापक अध्यक्षलगायत अतिथिहरुले लायन वर्ष २०२३÷०२४ मा सामाजिक र मानवीय सेवाको काममा रचनात्मक तथा सिर्जनात्मक बन्न सुझाव दिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *