• Home
  • ताजा समाचार
  • डिष्ट्रिक्ट गर्भनर  अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरियो
Image

डिष्ट्रिक्ट गर्भनर  अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरियो

काठमाडौं,  फागुन । युवाहरुमा समाजसेवा र भाइचारा भावना जगाएर नेतृत्व र व्यक्तित्व विकास गर्नेगरी २० युवालाई समेटेर लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरिएको छ ।


राजधानीको एलफ्ट होटलमा सम्पन्न कार्यक्रम जोन च्यर्पर्सं नारायण कुवरको सभापतित्वमा लायन्स लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गर्भनर पीका  अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम मा MJF लायन अरुण प्रताप राणा (PDG), MJF लायन प्रुशोतम भक्त प्रधनंग (1st VDG), MJF लायन बलराम भटराई (2st VDG) ,MJF लायन अनुप कुमार पाहाडी (PDG)  एरिया 1 का लायन कोर्डिनेटर बाबुराम निरौला , लायन सन्दीप कसौधन  र  लियो/ लायन सरोज महतो को उपस्थिति मा कार्यक्रम सम्पन्न भयो |

लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत खोलिएको तथा लायन्स क्लब अफ काठमाडौं एक्सेलेन्स टिम द्वारा प्रायोजन गरिएको लायन क्लबको नयाँ कार्य समितिको संस्थापक  अध्यक्षमा उधब कुमार गुप्ता सर्वसम्मत चयन भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा अमन नोरतम सिंह, द्वितीय उपाध्यक्षमा श्याम बाबु प्रसाद जैसवाल, सचिव आशिष कुशवाहा, कोषाध्यक्ष सिरिल महतो, सहसचिव अनुराधा अधिकारी सल्लाहकारमा सुमन काफ्ले  र क्लब निर्देशक मौसम खनाल चयन भएका छन् ।

मेम्बरसिप चियरपर्सन राजेस्वारी जैसवाल, सर्भिस चेयरपर्सन ओजस्वी सिंह राठौर, मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सनमा कुनाल गौतम चयन भएका छन् ।

यस्तै, क्लबका प्रमुख सदस्यमा खुशी जैसवाल, शम्भाव धमला, आशिष रौनियार र मुस्कान रौनियार सर्वसम्मत निर्वाचित भएका छन् । एक बर्षको कार्यकाल रहने नयाँ कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई क्लबका संस्थापक अध्यक्षलगायत अतिथिहरुले लायन वर्ष २०२३÷०२४ मा सामाजिक र मानवीय सेवाको काममा रचनात्मक तथा सिर्जनात्मक बन्न सुझाव दिए ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *