• Home
  • अर्थ
  • एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
Image

एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । साधारण सभा प्रयोजनका लागि यसले माघ २५ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ।

एनएलजीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सको वार्षिक साधारण सभा फागुन ३ गते बस्दैछ । सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *