गायक प्रदिप र सोनुको रोमान्स

2.0kViews
0 Shares

गायक प्रदिप ढकाल “कान्छि संग ईलाम मा भेटीए ।

चर्चित युवा गायक प्रदिप ढकाल गत आईतबार कान्छी संग रोमान्स गर्दै गर्दा भेटीएका हुन अहिले उहाँको ए कान्छि गीत युट्युब मा भाईरल छ।

राम्री मोडल सोनु नीरौला को साथमा ईलामको कन्यम मा रोमान्स गर्दै गरेको र विपीन कार्की ले साथ दिएको दृष्यलाई विशाल थापाले क्यामेरा मा कैद गरेका हुन ।

स्वस्तिका श्रेष्ठको मेकअप रहेको त्यस भीडीयो को सम्पादक ज्वाला राई र डीरेक्टर बिषम आचार्य रहेको जानकारी प्राप्त भएको छ।
गायक प्रदिप र सोनुको रोमान्स हेर्न तलको भिडियो लिङ्क मा थीच्नु होला ।
भिडियो लिङ्क:- https://youtu.be/SgeN7Tj41Y4?si=sUPHAR95uu7NEXxG

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय