• Home
  • ताजा समाचार
  • तालिम कार्यक्रम बिच सफ्टवेयर तालिम उद्दघाटन भएको छ ।
Image

तालिम कार्यक्रम बिच सफ्टवेयर तालिम उद्दघाटन भएको छ ।

वीरगञ्ज, ६ गते पुष
आज एक तालिम कार्यक्रम बिच सफ्टवेयर तालिम उद्दघाटन भएको छ । लक्षित वर्गका बिभिन्न वडाका बिपन्न ,दलित,जेहनदार वर्गका बिधार्थीहरुको तालिममा सहभागिता रहेको थियो। टेक्निकल कोर्ष कम्प्युटरमा सफ्टबेयर अन्तर्गत लेखा तालिमको सफ्टवेयर प्रशिक्षणले बिधार्थीहरुलाइ रोजगार तथा ब्यबसाय संचालनको निमित आबश्यक रहेकोले उत्त तालिम बिरगंज महानगरपालिकाको सहयोग र यु डी बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिमका प्रमुख अतिथी वडा न ६ का वडा अध्य्क्ष जयप्रकाश साह अग्रवालज्युको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको हो। वडा न. ३ का वडा सदस्य संगीता दास बिरगंज महानगरपालिकाका आइ टि शाखाका फैयाजुल हक उस्मानी,सूचना प्रबिधि शाखाका कर्मचारी सुजित श्रीवास्तवम प्रशिक्ष्क बंशीधर गुप्ता ,स.अभिजित चौधरीले प्रशिक्षण दिनुहुने छ । कार्यक्रममा बिभिन्न वाडका ३० जना सहभागीहरुको उपस्थिती रहेको थियो । तालिम कार्यक्रम प्रशिक्ष्क बंशीधर गुप्ताकोको सभापतित्वमा उदघाटन भएको थियो ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ६ दिन अगाडि
1 Comments Text
  • Binance says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. Binance
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *