Trending

आजको फलफूल तथा तरकारीको मूल्य

1.7kViews
0 Shares

काठमाडौं । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्यमा सार्वजनिक गरेको छ । जनअनुसार आज, भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य ५० रुपैयाँ र सानो गोलभेँडाको ३५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ । आलु रातो ५८ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ११० रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ ।

आज, प्रतिकेजी लोकल गाजर ७०, बन्दा ५०, स्थानीय काउली ४०, रातो मूला ६०, सेतो मूला १५, भन्टा लाम्चो २५, तने बोडी ५०, मकै बोडी ४०, मटरकोशा १५०, घिउ सिमी १०, राजमा सिमी १३०, भटमासकोशा ८०, तितो करेला ६०, लौका २०, परवल ५०, घिरौँला ३०, फर्सी पाकेको २०, हरियो फर्सी २५, भिन्डि ६०, बरेला ३०, रायो साग २०, तोरीको साग ४०, कन्य च्याउ ८०, डल्ले च्याउ २५०, कुरीलो ७५० र काँक्रो ४० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउको मूल्य प्रतिकेजी ३२०, केरा दर्जनको १६०, कागती १४०, अनार ४५०, कालो अंगुर ४००, सुन्तला भारतीय १२०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ६०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय