For Youtvnepal long gif
  • Home
  • समाचार
  • क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान
Image

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान

काठमाडौं। संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र स्पष्ट आधार खोलेर उजुरी दिन आह्वान गरेको हो ।

राजदूतका लागि उपर्युक्त छैन भन्ने लागेमा उजुरी दिन आह्वान गरेको समितिले उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य राखिने बताएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *