• Home
  • समाचार
  • एमाले महासचिव पोखरेल नेतत्वको टोली चीन प्रस्थान
Image

एमाले महासचिव पोखरेल नेतत्वको टोली चीन प्रस्थान


काठमाडौं, १७ भदौ । नेकपा एमालेका उच्चस्तरका नेता सामेल एक प्रतिनिधिमण्डल चीन भ्रमणमा गएका छन् । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेका छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । टोलीमा रराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायत २२ जना सहभागि रहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता गर्ने नेपाली टोलीले सो क्रममा गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *