Image

२० दिने सेनेटेरी प्याड बनाउने तालिम उद्दघाटन।

वीरगञ्ज, ज्येष्ठ ३२ गते २० दिने सेनेटेरी प्याड बनाउने तालिम उद्दघाटन भएको छ । बिरगंज महानगरपालिकाको सहयोग र सृजनसील शिक्षा बिकास केन्द्र प्रा ली आयोजनामा रहेको तालिमको पार्बती ठकुरी को अध्य्क्षता प्रमुख अतिथी महिला समाजसेवी अन्नपुर्णा मानन्धरज्युको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको हो। लक्षित वर्गकाको कार्यक्रम अन्तर्गत लघु उधम बिकास कार्यक्रमबाट उधमशिलता बिकास तालिम प्राप्त गरी मागको आधारमा वडा न. १० का महिलाहरुलाई सेनेटेरी प्याड बनाउने सीप तालिमबाट रोजगार प्राप्तीको लागी सहयोग पुग्ने तथा समुह बनाई उत्पादन तथा बजारीकरण गरे मात्र आम्दानी लिन प्रमुख अतिथी मनान्धरले सहभागीहरुलाई बताए । रोजगारको बातावरण सिर्जना हुने हुनाले नियमित कक्षामा आएर तालिमको भरपुर लाभ लिन सह्भागीहरुलाई बताए कार्यक्रममा आर्थिक बिकास महाशाखाका प्रमुख प्रतिज्ञा बैध, प्रशासन शाखाका प्रमुख राजकृष्ण ताम्राकार ,लेखा शाखाबाट सुधिर जंगराणा,बिक्रम नगरकोटी,आशिस कुमार यादव,शुसिला भण्डारी,यसोदा गजुरेल,अरुणा मानन्धर,प्रेरणा श्रेष्ठ लगायत ४० जना सहभागीहरुको उपस्थिती रहेको थियो । सहभागीहरुलाई पार्वती ठकुरी,प्रिती गुप्ताले प्रशिक्षण दिनुहुने छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ४ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *