प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

1.4kViews
0 Shares

काठमाडौ,  ३०  जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ । यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ । ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय