Trending

प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

125Views
0 Shares

काठमाडौ,  ३०  जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ । यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ । ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
34°
Clear
5:28 am7:01 pm +0545
Feels like: 34°C
Wind: 8km/h NW
Humidity: 26%
Pressure: 1006.77mbar
UV index: 0
9 pm10 pm11 pm12 am1 am
31°C
29°C
28°C
27°C
27°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय