Trending

सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको बैठक आज

650Views
0 Shares

 

काठमाडौं । माघ ६ गते
आज दिउँसो ४ बजे सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक निर्वाचनलगायत विषयमा केन्द्रित हुने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् ।

निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय