• Home
  • अर्थ
  • यस्तो छ आजको तरकारी तथा फलफूल मूल्य
Image

यस्तो छ आजको तरकारी तथा फलफूल मूल्य

काठमाडौ, १४ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार ठुलो गोलभेडा, लौका, घिरौला, रायोको साग, हाइब्रीड काक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएको छ ।

यसैगरी, रातो आलु ४१ रुपैयाँ, रातो आलु भारतीय ३१ रुपैयाँ, सेतो आलु २३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ९भारतीय०, रुख कटहर, र हरियो फर्सी ३५ रुपैयाँ, लोकल गाजर, परवर, भेडे खुर्सानी, हरियो लसुन, गान्टे मूला, चुकुन्दर, सलगम, न्यूरो र तने बोडी प्रतिकेजी ७५ रुपैयाँ मुल्य तोकिएको छ ।

यस्तै, डल्लो भन्टा, मकै बोडी, झिगूनी, भिण्डी, हरियो प्याज र हरियो खुर्सानी ५५ रुपैयाँ, ज्यापु काउली ९५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, भटमासकोशा १३३ रुपैयाँ ३३ पैसा, बरेला ११० रुपैयाँ, मेथी, सौफको साग, पालूगो साग र चमसूरको साग ११५ रुपैयाँमा किनबेच हुनेछ भने कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, कुरीलो २७५ रुपैयाँ, ब्रोकाउली, सजिवन, रातो बन्दा, बुलेट खुर्सानी र नेपाली मेवा ६५ रुपैयाँ तोकिएको छ ।

उता, सेलरी प्रतिकेजी २७५ रुपैयाँ, पार्सले २१० रुपैयाँ, पुदीना ११० रुपैयाँ, इमली १४५ रुपैयाँ, तामा ९५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ, कागती १७० रुपैयाँ, मालदह आँप १३५ रुपैयाँ, दसहरी आँप २१० रुपैयाँ, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १७० रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, लोकल लिच्ची १७५ रुपैयाँ, भारतीय लिच्ची २६५ रुपैयाँ, किवि र आभाकाडो ४५० रुपैयाँ, सुकेको लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी माछा ३१० रुपैयाँ पर्नेछ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *