भूकम्पको ८ वर्ष पुराः भोलिका लागि काठमाडौँ तयार पारौँ–बालेन शाह

1.1kViews
0 Shares


काठमाडौं, बैशाख १२ गते । ८ वर्ष अघिको भूकम्पलाई सम्झँदै दुर्घटनाहरू सोचेर बस्ने, तर्सने नभई सुध्रिने र तयारी गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत बालनेले मेयर शाहले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी नगरेका बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत बालने भनेका छन्, – ‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ ।’उनले अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने, सार्वजनिक ठाउँहरू खुल्ला राख्नु पर्ने हो भन्दै भोलि हुनसक्ने भन्दै ‘अप्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् ।

आजैदेखि सावधान बनौँ’, भनेका छन् । साथै उनले ‘काठमाडौँ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ’, भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय