• Home
  • समाचार
  • पर्यटकको पखाईमा दोलखा जिल्लाको रोल्वालिङ गाउँ (फोटोफिचर)
Image

पर्यटकको पखाईमा दोलखा जिल्लाको रोल्वालिङ गाउँ (फोटोफिचर)

काठमाडौं, चैत २६ गते । नेपालको हिमाली भाग समुन्द सतहबाट (३६४०) मिटर बेदिङ र ना (३९४३) मिटर उचाइमा रहेको रोल्वालिङ गाउँ पर्यटकको लागि आर्कषणको केन्दविन्दु बन्दै आएको छ ।

रोल्वालिङ हिमाल अन्तर्गत मेलुङ्छे (९७१८१) मिटर मेलुङ्छे दोस्रो (९७०२३) मिटर र गौरीशङ्कर हिमाल (९७१३४) मिटर लगायत अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।

रोल्वालिङ हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमशृङ्खला हो। नेपालमा यो हिमशृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ ।

सगरमाथा आरोहीको गाउँको नामले चिनिने बेदिङ र ना गाउँ पुग्दा प्रकृतिक सौन्दर्यताको स्पर्श र शेर्पा समुदायको पराम्परा र सँकृति ,रहनसहनको अबलेकन गर्न सकिन्छ ।

अन्तरिक र बाहय पर्यटकले ५ ६ दिनको समय मिलाएर यो गन्तव्यको योजना गर्न सकिन्छ ।दोलखा जिल्लाको रोल्वालिङ गाउँ अन्तरिक र बाहय पर्यटकको पखाईमा रहेको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *