Trending

नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्छ–अध्यक्ष नेपाल

1.3kViews
0 Shares


काठमाडौं, चैत २५ गते । देश विकासको लागि राजनीतिमा जोडिएका नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । काठमाडौंमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूको हरिबिजोग भएको भन्दै उनले पार्टीसँग जोडिएका हरेक नेताहरूले जनतालाई दुख हैन सेवा दिने कार्य गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘लगानीकिर्ताहरुको हरिबिजोग भएको छ । जनतालाई दुख दिने हैन सेवा दिने काम गर्नुपर्छ । देश विकासको लागि जनतालाई सहयोग पु¥याउने काम गर्नुपर्छ ।’ कामको जिम्मा लिएपछि त्यसलाई निरन्तरता दिन सकेमा हरेक कार्यमा सफल हुन सकिने उनको भनाई छ । उनले देश र जनताको लागि नीति नियम र कानूनहरूलाई कार्यान्वयन गर्दै एक आपसमा मिलेर काम गर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय