देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ–मेयर साह
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत २५ गते । आजदेखि सिंहदरबारको फोहोर नउठ्ने काठमाडौँ महानगरका मेयर बालेन साहले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत मेयर साहले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि