माओवादी समाजवादी र आम जनता पार्टीबीच एकीकरण हुँदै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत १० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) र प्रभु साह नेतृत्वको आम जनता पार्टीबीच पार्टी एकता हुने भएको छ। आज बिहान ११ बजे अनामनगरस्थित किम्चि बैंक्वेटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भूषण साहले जानकारी दिएका छन् ।
नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि