Trending

आज नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा गरिदै

1.1kViews
0 Shares


काठमाडौं, चैत १० गते । आज नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा गरिने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसङ्ख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय