• Home
  • जिवनशैली
  • -नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न||
Image

-नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न||


काठमाण्डौँ-नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ ।

चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष सुरज मिश्रा अध्यक्षता तथा नेपाल प्रतिष्ठित बयकति देखि राजनितिक दल लगायत प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष गीता सुरज मिश्रा भनुभयो कि “चनद्रकामना मेनपावर प्रा. ली.को छेठौ वार्षिकोत्सव कार्यक्रम मा सहभागि भयी र बिभिन्न माध्यमबाट शुभकामना र आर्शिवाद दिनु हुने मेरा मान्यजन तथा साथी भाइ इष्टमित्र प्रती हार्दिक आभार व्यक्त गर्दछु ।यहाँहरुको शुभेच्छा र आशिर्बाद यसैगरी जीवनभर पाइराख्ने अपेक्षा गर्दछु चनद्रकामना मेनपावर प्रा. ली.परिवारको तफॅ्बाट धेरै घेरै। 🙏🙏. धन्यवाद. “

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ हप्ता अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *