• Home
  • ताजा समाचार
  • धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको जिकिर
Image

धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको जिकिर

काठमाडौं । पुष २१ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।

धरान दिवस २०७८ का अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिष्ठानको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताउनु भएको हो ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले पर्यटकीय नगरी धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सरकार तयार रहेको जिकिर गर्नु भएको थियो । धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको सुधार र संरक्षणको पक्षमा रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भएको थियो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *