• Home
  • समाचार
  • जमराको जुस पिउनुका अचुक फाईदाहरु
Image

जमराको जुस पिउनुका अचुक फाईदाहरु

काठमाडौं, फगुन १६ गते । जमरा भन्ने बित्तिकै हाम्रो दिमागमा दशै याद आउँछ । दशैमा टिका र मजरा कसालमा सिउरिने चलन छ । तर जमराको जुस जिउनु मानव स्वास्थ्य कालागि निकै लाभदायक हुन्छ । हिजो आज प्राय धेरै मानिसले जमराको जुस पिउने गर्दछन् ।

यो सँगै नेपालमा पनि जमराको जुस पिउने चलन बढेको छ। जुस पिउँदा हुने फाइदा वा बेफाइदाबारे पनि बहस सुरू हुन थालेको छ। फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ ।

चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप९२ मधुमेहको जोखिम कम गर्छ ।चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।पालमा गहुँ, जौ र मकै उमारेर बनाइने कलिला पहेँला पातलाई जमरा भन्ने बुझिन्छ। पहेँलो जमराको औषधीय गुणको बारेमा खास अनुसन्धान भएको छैन।

हरियो जमरा (ह्विट ग्रास) मा भारत र अमेरिकालगयातका देशमा वैज्ञानिक अनुसन्धान भएर यसका उपयोगिता प्रकाशित छन्। अनुसन्धानले प्रमाणित गरेको हुँदा अहिलेलाई हरियो जमराको जुस पिउनु राम्रो हुन्छ।पहेँलो जमरामा अनुसन्धान हुनु जरुरी छ।

हरियो जमराको जुसलाई हरियो रगत पनि भनिन्छ। किनकी यसले शरीरमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका बिरामीहरूलाई निकै फलदायी हुन्छ।हरियो जमराको जुसमा मानव शरीरलाई चहिने प्रायस्जसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *