• Home
  • राजनीति
  • गठबन्धनलाई पुनः स्थापित गर्ने संकल्प पुरा गरियो, अब कुनै कुरामा मेरो दाबी छैन –पूर्णबहादुर खड्का
Image

गठबन्धनलाई पुनः स्थापित गर्ने संकल्प पुरा गरियो, अब कुनै कुरामा मेरो दाबी छैन –पूर्णबहादुर खड्का


काठमाडौं, फगुन १६ गते । आफू सरकारमा नजाने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै
उपसभापति खड्काले कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।

उपसभापति खड्काले पुस १० गते भत्काइएको गठबन्धनलाई पुनः स्थापित गर्ने संकल्पलाई लगभग पूरा गरिकाले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, , ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनस्स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’ नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेकाले उनले सोही विषयमा स्पष्टीकरण दिएका हुन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *