• Home
  • समाचार
  • जनतामा वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भइरहेको छ –कमल थापा
Image

जनतामा वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भइरहेको छ –कमल थापा


काठमाडौं, फागुन १५ गते । सत्ताकेन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको भनाई छ । अहिलेको राजनीतिले जनता वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भइरहेको उनले बताएका छन् । अध्यक्ष थापाले विकल्पका रूपमा देखिएका राजनीतिक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता विरक्तिको उल्लेख गरेका छन् ।

काठमाडौंमा आइतबार पार्टी सम्बद्ध भातृ संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन भएको बताएका छन् । उनले भने, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ ? ’ थापाले प्रश्न गरे, ‘अहिलेको राजनीतिले जनतामा वितृष्णा मात्र नभइ दल र नेताहरूप्रति घृणा उत्पन्न भएको छ ।’

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *