• Home
  • ताजा समाचार
  • आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्ने
Image

आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्ने

काठमाडौं । पुष १९ गते
आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्ने भएको छ। आसन्न राष्ट्रिय सभाको निर्वाचनमाको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको हो।आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलबीच

कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल एजेन्डा रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको निर्वाचन आयोगको कार्यतालिका रहेको छ।

उम्मेदवारी दिने समय नजिकिएपनि गठबन्धनभित्र कुनै छलफल भएको छैन। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी(, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *