• Home
  • राजनीति
  • राष्ट्रपतिमा एमालेका नेम्वाङ र काँग्रेसका नेता पौडेलबीच कडा प्रतिस्पर्धा हुँदै
Image

राष्ट्रपतिमा एमालेका नेम्वाङ र काँग्रेसका नेता पौडेलबीच कडा प्रतिस्पर्धा हुँदै


काठमाडौं, फागुन १३ गते । राष्ट्रपति पदका लागि नेकपा (एमाले ) का सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच कडा प्रतिस्पर्धा हुने भएको छ । आज बिहान बसेको नेकपा एमाले सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङ र कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउँने निर्णय गरेको हो ।

उक्त निर्णय पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १० देखी ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको छ । निर्वाचन भने २५ फागुनमा हुनेछ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *