काठमाडौं, फगुन ११ गते । काठमान्डौ ।नेपालको पहाडी भाग सिन्धुपालचोक जिल्लामा रहेको पाँच पोखरी अन्तरिक र बाहय पर्यटकको लागि आर्कषणको केन्दविन्दु बन्दै आएको छ ।सो पोखरी हिन्दु र बौद्ध धर्मलम्बीहरुको धार्मिक गन्तव्य बन्दै आएको छ । हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ।
हेनुहोस् आर्कषक तस्विरहरु
















