काठमाडौं, फागुन ८ गते । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।












