• Home
  • राजनीति
  • कांग्रेसका नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी
Image

कांग्रेसका नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी


काठमाडौं, फागुन ४ गते ।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भएको छ । कांग्रेसका नेता भण्डारी र उनल्की ८६ वर्षीया हरिकला ग्यास सिलिन्डर विस्फोटमा परी गम्भीर घाइते भएका थिए ।

नेता भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लैजाने तयारी भएको हो । यसअघि स्वदेशकै उपचारमा विश्वास रहेको भन्दै भण्डारीले भारत नजाने अडान लिए पनि कांग्रेस नेताहरूले उनलाई मनाएका हुन । कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्षमा अहिले भण्डारीको उपचार भइरहेको छ । अस्पतालले उनको हालत गम्भीर रहेको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरिसकेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *