• Home
  • राजनीति
  • संसदको बनावट नै देशलाई अस्थिरतातर्फ धकेल्ने खालको छ –अध्यक्ष ओली
Image

संसदको बनावट नै देशलाई अस्थिरतातर्फ धकेल्ने खालको छ –अध्यक्ष ओली


काठमाडौं, फागुन २ गते । संसदको बनावट नै देशलाई अस्थिरतातर्फ धकेल्ने खालको रहेको भन्दै सचेत हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीको भनाई छ । आजअनेरास्ववियुको २३ औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफूहरूले गठबन्धन तोडेर अर्को बनाए पनि ढुक्क नहुने अवस्था रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, गठबन्धन तोडेर अर्को गठबन्धन बनायौं । प्रसन्न हुनुपर्छ । कथंकदाचित यो परिस्थिति फेरियो भने । तर संसदको बनावट नै अस्थिरतातिर जाने जस्तो पनि हुन सक्छ’, ओलीले भने, ‘भित्रका र बाहिरका धेरै शक्ति यो देश बर्बाद पार्न क्रियाशील छन् । कुनै डाँकाले डकैती गर्न सबैभन्दा पहिले पालेलाई प्रहार गर्छ । एमाले गेटको पाले हो । पहिले एमालेमाथि प्रहार हुन सक्छ । फेरि पनि प्रहार हुन सक्छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni २ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *