• Home
  • राजनीति
  • द्वन्द्वका घाउमा मलहम लगाएर समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौँ –बाबुराम भट्टराई
Image

द्वन्द्वका घाउमा मलहम लगाएर समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौँ –बाबुराम भट्टराई


काठमाडौं, फागुन १ गते । जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई बिर्सन नहुने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत २८ औं शहीद दिवसको अवसरमा शुभकामना दिँदै उनले अब पुरानो घाउ कोट्याएर आरोप प्रत्यारोपभन्दा द्वन्द्वका घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न आह्वान पनि गरेका हुन ।

अध्यक्ष भट्टराईले समाजिक सञ्जालमा लेखेका छन्, ‘जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई सबैले आत्मसात गरौँ । अब पुराना घाउ कोट्याएर आरोप प्रत्यारोप गर्ने हैन द्वन्द्वका घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौँ,’ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni २ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *