• Home
  • राजनीति
  • जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गरायो–शालिकराम जम्कट्टेल
Image

जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गरायो–शालिकराम जम्कट्टेल


काठमाडौं, फागुन १ गते जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गराएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । जनयुद्धले स्थापित गरेको गणतान्त्रिक मुलुक समाजवादको बाटोमा अघि बढेको उनको भनाई छ ।

२८ औं जनयुद्ध दिवसको अवसरमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–६ स्थित सहिद वैकुण्ठ रेग्मी (रोशन)को सालिकमा माल्यार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको व्यवस्थामा समाजवाद स्थापना गर्न चाहेको बताएका हुन ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni २ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *