Trending

आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प, बन्द अस्पताल खोल्न माग

1.1kViews
0 Shares


काठमाडौं, माघ २९ गते । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका छन् । नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण अस्पताल बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारीबीच वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । वीर अस्पताल अगाडि जम्मा भएका बिरामीले सडकमा नाराबाजी गरिरहेका छन् । तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय