प्रतिनिधि सभा सदस्यको अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु हुँदै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं माघ १९ गते । आजदेखि प्रतिनिधि सभा सदस्यहरुका लागि २ दिने अभिमुखीकरण कार्यक्रम सुरु हुँदैछ । आज बिहान ११ बजेबाट कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु हुनेछ ।
अभिमुखीकरण कार्यक्रम बिहीवार र शुक्रवार दुई दिनसम्म चल्ने जनाइएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि