• Home
  • राजनीति
  • प्रधानमन्त्री दाहाल र रामचन्द्र पौडेलबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
Image

प्रधानमन्त्री दाहाल र रामचन्द्र पौडेलबीच भेटवार्ता, के विषयमा भयो छलफल ?


काठमाडौं, माघ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारीदिएको छ ।

आज संघीय संसद्को सभामुख पदका लागि निर्वाचन हुँदैछ । संघीय संसद्को सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले) का देवराज घिमिरे र विपक्षी दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने बीच प्रतिस्पर्धा हुँदैछ ।सभामुख निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका स्थायी समिति सदस्य तथा झापा क्षेत्रनम्बर २ वटा निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *