Image

कीभमा भएको हेलिकप्टर दुर्घटना युद्धको समयमा नभएको राष्ट्रपति जेलेनेस्की दाबी

काठमाडौं, माघ ५ गते । राजधानी कीभमा भएको हेलिकप्टर दुर्घटनालाई युद्धको समयमा नभएको भएको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले बताएका छन्। बुधबार भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको ज्यान गएको छ ।

हेलिकप्टर दुर्घटनाबारे विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै जेलेनेस्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको स्पष्ट पारेका छन्।युक्रेनले यस घटनामा रूसको संलग्नता नरहेको समेत उनले बताएका छन्। तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई यो त्रासदी युद्धकै परिणाम भएको स्मरण गराएका छन्।राष्ट्रपति जेलेन्स्कीले घटनालाई ‘कालो बिहान’ बताउँदै मृत्यु भएका मन्त्रीहरू साँच्चिकै देशभक्त भएको बताएका छन्।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *