• Home
  • राजनीति
  • प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल
Image

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं, माघ २ गते । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा आज भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर आइतबार पोखरामा विमान दुर्घटना भएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न सकेको थिए। आजको भेटमा मन्त्रिपरिषद् विस्तारका साथै अन्य राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *