• Home
  • समाचार
  • सरकारले अर्थतन्त्रको सबलीकरणलाई प्रमुख एजेण्डामा राखेको छ –प्रधानमन्त्री दाहाल
Image

सरकारले अर्थतन्त्रको सबलीकरणलाई प्रमुख एजेण्डामा राखेको छ –प्रधानमन्त्री दाहाल

काठमाडौ, पुस २५ गते । मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्र सुधार गर्न प्रभावकारी काम गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । आज ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रममा पनि दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डामा राखेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यक रहेको छ। उनले संरचनागत सुधार पनि गर्ने स्पष्ट पारेका छन्। अर्थमन्त्री विष्णु पौडेल, गर्भनर महाप्रसाद अधिकारी र आफूसँगै बसेर नीजि क्षेत्रको समस्या समाधान कसरी गर्न सकिन्छ भनेर छलफल गरेको प्रधानमन्त्री दाहाल स्मरण गरेका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *