• Home
  • ताजा समाचार
  • कांग्रसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरिने
Image

कांग्रसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरिने

काठमाडौं । पुष १० गते
आज नेपाली कांग्रसले १४ औं महाधिवेशनबाट विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने भएको छ।

आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई कांग्रेस निर्वाचन समितिले ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम रहेको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *