सोमबार सुनचाँदीको मूल्य स्थिर
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १७ पुस । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार सोमबार चाँदीको मूल्य पनि यथावत् रहेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि