१८ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक अच्युत वाग्लेलाई पितृशोक परेको छ ।
उनका ८४ वर्षीय पिता पण्डित विष्णुप्रसाद वाग्लेको हिजो आइतबार निधन भएको हो ।उनी दमका बिरामी थिए । उनका चार छोरा छन् ।
News Portal

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…
काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…
रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले भारतको हरिद्वारस्थित…
काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…