• Home
  • राजनीति
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
Image

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौ पुस १७ गते । आज पनि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्ने भएको छ ।शनिबारबाट सुरु भएको समाजवादीको स्थायी कमिटी बैठक आज पनि ११ बजे बस्ने भएको हो ।केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा आज केही नेताहरुले आफ्नो धारणा राख्ने जनाइएको छ ।

शनिबारको बैठकमा १८ जना नेताले धारणा राखिसकेका छन् ।बैठकमा पार्टी सरकरामा जाने वा नजाने, वामपन्थी एकताका सम्बन्धका साथै पार्टीको आगामी रणनीति तथा सङ्गठन निर्माणका विषयमा छलफल भइरहेको बताइएको छ ।शनिबारको बैठकमा धारणा राख्ने केही नेताले प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्नुपर्ने र केहीले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni २ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *