• Home
  • राजनीति
  • सत्ता गठबन्धनको बैठक बस्दै, सरकारको साझा रणनीति तय गर्ने
Image

सत्ता गठबन्धनको बैठक बस्दै, सरकारको साझा रणनीति तय गर्ने

१४ पुस, काठमाडौं ।काठमाडौं । आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ। उक्त बैठकमा मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल गरिने छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता भएको छैन।

हालसम्म एमालेबाट ४, माओवादीबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना मन्त्री भएका छन्। यस्तै आजको बैठकमा सरकारलाई समर्थन गरेको राप्रपालगायतका दलहरुलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *