• Home
  • राजनीति
  • माधवकुमार नेपाल र विष्णु पौडेलबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह
Image

माधवकुमार नेपाल र विष्णु पौडेलबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह


काठमाडौं, पुस १३ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन्।मंगलबार साँझ उनीहरूबीच भेट भएको बताइएको छ। भेटमा पौडेलले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ।

नेपाललाई भेटे लगत्तै पौडेल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोट भेटमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि थिए।नेपाललाई मंगलबार नै वामदेव गौतमले पनि भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *