• Home
  • राजनीति
  • उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्छौं–सिके राउत
Image

उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्छौं–सिके राउत


काठमाडौं, पुस ११ गते । उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्‍ने सरकारमा सामेल हुने तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । सत्ता गठबन्धनको ११ बजे बस्‍ने बैठकमा राउतले यस्तो प्रस्ताव गर्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धनको बैठकपछि आफ्नो पार्टीको आन्तरिक बैठक बसेर सरकारमा को सामेल हुने भन्ने बारेमा पनि निर्णय गरिने उनले बताए ।प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीलाई प्रदेश नम्बर २ मा समेत सत्ता साझेदारी हुने तयारी छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *