Trending

गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी हुँदैन –ईश्वर पोखरेल

885Views
0 Shares


काठमाडौं, पुस ९ गते । गठबन्धन नटुटेसम्म नेकपा एमाले सरकार बनाउने खेलमा सहभागी नहुने नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले नेकपा एमाले सरकार बनाउने खेलमा नरहेको प्रष्ट पारेका छन्।

उनले भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए । गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय