• Home
  • राजनीति
  • आज समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिदै
Image

आज समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिदै


काठमाडौं,३ पुस । आज समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित भएकाहरुलाई भने सम्बन्धित जिल्लामै प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० गरी ८ सय २५ सदस्यहरु निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रमाणपत्र आज प्रदान गरेपछि अधिकांश राजनीतिक दलहरुले अब संसदीय दलको नेता चयन गर्ने प्रकृया सुरु गर्ने भएका छन् ।निर्वाचनको सम्पूर्ण प्रकृया पूरा भएर सदस्यहरु समेत चयन भइसकेको अवस्थामा दलहरु संसदीय दलको नेता चयन गर्नेदेखि सरकार गठनका लागि गृहकार्य गरिरहेका छन् । यता संसद सचिवालयले सर्वदलीय बैठकको सहमतिपछि संसद अधिवेशन सुरु गर्ने जनाएको छ ।कार्यव्यवस्था परामर्श समिति समेत नभएको अबस्थामा संसद सचिवालयले सर्वदलीय सहमतिका आधारमा संसद अधिवेशन सुरु गर्ने तयारी गरेको हो ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *